२०८२ असार १२ बिहीबार

राशिफल

देशभरका बालबालिकालाई टाइफाइड भ्याक्सिन दिने

काठमाडौं : सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन टिसीभी दिने भएको छ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगिता मिश्राले जानकारी दिइन् ।

नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप लगाउने गरेका थिए ।