२०८२ असार १२ बिहीबार

राशिफल

प्रदेश एक : ३० भन्दा बढी पालिकाहरुमा माओवादीले एक्लै जित्छ- मिक्सो

काठमाण्डौं : नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तेस्रो दलका रुपमा स्थापित छ ।

०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो । यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा एक्लै जित्ने माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोको दाबी छ ।

देशका अन्य भागमा जस्तै प्रदेश १ मा पनि नेकपा एमाले र नेपाली काँग्रेस नै दुई ठूला पार्टीमा रुपमा रहेका छन् ।