२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  : पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो समय कोभिडबाट ज्यान गुमाउनेको संख्या दैनिक ओरालो लाग्दै शून्यतिर झरिरहेको छ ।