काठमाण्डौं : गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको सदरमुकाम तम्घासस्थित खानीगाउँको एक घरमा गाडी ठोकिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलका अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।
उनले उनले गाडी नम्बर र घटनाको विस्तृत विवरण आइ नसकेको बताए । घाइते भएका गाडी चालकलाई गुल्मी अस्पतालमा ल्याइएको उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया