२०८२ असार ४ बुधबार

राशिफल

बाउन्स चेक दिने १ जना पक्राउ

काठमाण्डौं : निर्माण व्यवसायी तेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर हुन् ।

उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएकाले बैंकिङ कसुर मुद्दामा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।