काठमाडौं : सिहंदरबार भित्र कार्यरत कर्मचारीलाई लक्षित गरी पुन : हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
कोरोना महामारीका कारण उक्त हेल्थ डेस्क बन्द भएको थियो ।
आइतबार मुख्य सचिव शंकर दास बैरागीले स्वास्थ्य जाँच गरी हेल्थ डेस्कको सेवा सुरु गरेका हुन् ।
तपाइँको प्रतिक्रीया