२०८२ असार ११ बुधबार

राशिफल

एमालेको शक्ति प्रदर्शन इलाममा

काठमाण्डौं : प्रमुख विपक्षी दल नेकपा एमालेले इलाममा सभा गरेको छ । जिल्लाको फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

‘पार्टी प्रवेश कार्यक्रम भएको हो । यो चुनावी तयारी पनि हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।