२०८२ असार ११ बुधबार

राशिफल

काँग्रेस : बागमती प्रदेश कार्यसमितिमा मनोनित (विज्ञप्ति सहित)

काठमाडौँ :  नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसले प्रकाशित गरेको विज्ञप्ति निम्न उल्लेख गरिएको छ :