काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न नसकिएको बताएका छन् ।
आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् ।
‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।
’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । माओवादी पाटीका नेताले केपि ओलीलाई परिवर्तन गर्न नसकिएको बताएका छन । विगतको समय र वर्तमानमा पनि केपि वली परिवर्तन हुन नसकेको प्रचण्डले द्धावी गरेका छन ।
तपाइँको प्रतिक्रीया