२०८२ असार ११ बुधबार

राशिफल

चक्कु प्रहारबाट १ जना घाइते

काठमाण्डौं : कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । आइतबार दिउँसो लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापालाई लम्की बजारको टीकापुर सडकमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले लम्कीचुुहा नगरपालिका–१ कै २३ वर्षीय प्रेम रावलले थापामाथि चक्कुु प्रहार गरेको जानकारी दिए ।

चक्कुु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।