२०८२ जेठ २२ बुधबार

राशिफल

गएको २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सो अवधिमा जम्मा ४०६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेपनि दक्षिण एसियाका देशहरुमा भने तिब्र गतिमा कोरोनाको संक्रमितको संख्या दिन प्रतिदिन उकालो लागिरेको छ । त्यसैले नेपालमा पनि फेरी कोरोनाकोे महामारी आउने हो की भन्ने संका बढ्न थालेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार सोही अवधिमा ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।