काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् ।
एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । एमाले संधै जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने समेत उनले बताएका छन् ।
‘ एमाले सरकारबाट बाहिरीयको भएपनि आम जनताको ढुकढुकीमा रहेको समेत उनले उल्लेख गरेका छन ।
तपाइँको प्रतिक्रीया