२०८२ असार ११ बुधबार

राशिफल

प्रधानमन्त्रीद्धारा सुन्दर हरैंचामा नगरस्तरीय अस्पताल उद्घाटन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमवार सुन्दर हरैंचामा नगरस्तरीय अस्पताल उद्घाटन गरेका छन् ।

३५ बेड क्षमताको अस्पताल हरैंचा चोकमा निर्माण गरिएको मेयर शिवप्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रममा जग्गादाता, सहयोगी र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको जनाएको छ ।