काठमाडौं : गैर आवासीय नेपाली संघको १० र ११ चैतमा हुने निर्वाचन रोक्न अदालतले आदेश दिएको छ ।
एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
तपाइँको प्रतिक्रीया