काठमाण्डौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
तपाइँको प्रतिक्रीया