२०८२ असार ११ बुधबार

राशिफल

छैटौँ विकेटमा ज्ञानेन्द्र पभेलियन फर्के

काठमाडौं : ज्ञानेन्द्र मल्ल छैटौँ विकेटका रुपमा पभेलियन फर्केका छन् । उनी ३० रन जोड्दै आउट भएका हुन्।

ताजा अवस्थामा नेपाल २४.३ ओभर खेल्दै ६९ रनमा रहेको छ।

यसअघि क्रमशस् कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९ र आरिफ शेख १५ रनमा आउट भइसकेका छन्।