२०८२ असार ११ बुधबार

राशिफल

लेटाङ यौन दुर्व्यवहार प्रकरण : मृतक प्रहरी जवानको पहिचान खुल्यो

काठमाडौं : मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए ।