२०८२ असार ११ बुधबार

राशिफल

विश्वकपमा नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं : युनाइटेड अरब इमिरेट्स यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ ।

आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन् ।

सोमबार यूएईविरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन् । यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन् ।