२०८२ असार १० मङ्गलबार

राशिफल

हत्यामा संलग्न ३ जना फेरि पक्राउ

काठमाण्डौं : हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् ।

कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही,

कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाबय उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।