२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकाले चिनियाँ अधिकारीमाथि लगायो पतिबन्ध

काठमाडौँ  : चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप उनलाई अमेरिका प्रवेशमा रोक जगाएको उनको भनाइ छ ।