काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ जनामा परीक्षण गर्दा जम्मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक जनाले कोभिडबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रीया