२०८२ जेठ २३ बिहीबार

राशिफल

एलेक्सी नवेलनीलाई अदालतको मानहानीको मामिलामा दोषी ठहर

काठमडौँ  :  एलेक्सी नवेलनीलाई अदालतको मानहानीको मामिलामा दोषी ठहर गरिएको छ । उनी पहिलादेखि नै जेलमा छन् ।

मामिलाको सुनुवाईका बेला उपस्थित एएफपीका संवाददाताका अनुसार जज मार्गिटा कोटोवाले एलेक्सी नवेलनी गबनको आरोपमा दोषी ठहर गरेपछि भने, ‘जजको अपमान गरेर एलेक्सी नवेलनीले अदालतको अपमान गरेका छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार एलेक्सी नवेलनी पहिलादेखि नै मस्कोको एउटा जेलमा साढे दुई वर्षको जेल सजायँ काटिरहेका छन् ।