२०८२ असार १ आइतबार

राशिफल

जग्गा खाली गर्न एमसीए नेपालको सूचना

काठमाडौँ  :  मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपालं) ले नुवकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली गराउन अनुरोध गरेको छ ।

एमसीए नेपालले नामसारी समेत भइसकेको उक्त जग्गा ३५ दिनभित्र खाली गर्न जग्गा धनीलाई अनुरोध गरेको हो ।