२०८२ असार १० मङ्गलबार

राशिफल

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक पदबाट दिए राजीनामा

काठमाडौँ :  नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको थियो ।