काठमाडौं : प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।
को कहाँ पुगे ?
तर पहुँचमार्फत पोष्टिङ लिनका लागि काज सरुवाको दुरुपयोग हुने गरेको छ । काज सरुवामार्फत १० वटा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उनीहरुले ती जिल्लामा चुनाव गराउने छन् ।विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ ।
तर, शक्तिकेन्द प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ । नियमावलीको नियम ५२,१०० मा सामान्यतया प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ ।
#police
तपाइँको प्रतिक्रीया