२०८२ जेठ २२ बुधबार

राशिफल

नेपालमा सिटामोलको तौल बढाउने तयारी, कति मिलिग्राम बनाउँन मिल्छ होला ?

काठमाडौं : नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ ।

यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ ।

स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम एमजीमा दर्ता गर्ने उल्लेख छ ।