काठमाण्डौं : बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ ।
समितिको सञ्चालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको हो ।
बैठकले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.२.५ अर्ब पुर्याएको छ ।
तपाइँको प्रतिक्रीया