२०८२ असार १ आइतबार

राशिफल

नेपालले चौथो विकेट पनि गुमायो

काठमाडौं : पपुवा न्युगिनीपीएनजीसँग एकदिवसीय सिरिज खेलिरहको नेपालले चौथो विकेट पनि गुमाएको छ। नेपालका लागि दिपेन्द्रसिंह एरी १५ रनमा आउट भएका हुन्।

नेपालका लागि यसअघि ओपनर ब्याट्सम्यान अनिल शाह ६ रनमा आउट भएका थिए। त्यस्तै देव खनाल शून्य रनमा र कुशल भुर्तेल ३२ रनमा आउट भएका थिए।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल ताजा अवस्थामा १२।२ ओभर खेल्दै ७३ रनमा रहको छ।