२०८२ असार ९ सोमबार

राशिफल

काँग्रेसले स्थानीय निर्वाचनमा आफ्नै पाटीसंग मात्र गठबन्धन गर्नुपर्छ  : लुम्बिनी प्रदेश सभापति 

काठमाडौँ   :  नेपाली काँग्रेस लुम्बिनी प्रदेश€का सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताएका छन् ।

आज बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु उचित रहेको बताए ।

काँग्रेसको स्थिति राम्रो भइरहेको भन्दै उनले स्थानीय आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताए । ‘गठबन्धन गर्नुपर्ने पार्टी भित्रै गठबन्धन पहिले गर्नुपर्ने उनले आफ्नो धारण राखेका छन् ।