काठमाण्डौं : नेपाल बैंक लिमिटेडले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज काठमाण्डौं स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी गराएको हो ।
अभिमुखिकरण कार्यक्रममा सहभागी वक्ताहरुले बैंकहरुको ईतिहास, वर्तमान अवस्था र भविष्यको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा क्याम्पसका शिक्षक तथा स्नातक पहिलो वर्षका करिब ७० जना विद्यार्थीको सहभागिता थियो ।
तपाइँको प्रतिक्रीया