२०८२ असार ९ सोमबार

राशिफल

पानीमा डुबेर दुई जनाको मृत्यु

दाङ : दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका- २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो ।

बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए ।