काठमाडौं : बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका ८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।
भक्तपुर नगरपालिका १ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश ३,०२,००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
तपाइँको प्रतिक्रीया