२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिकाको मृत्यु

काठमाडौं  :  रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । उक्त युक्रेनको महान्यायधिवक्ताको कार्यलयले जानाकारी दिएको हो ।

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनमा ठूलो भौतिक क्षति भएको छ ।

त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ ।

राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् ।

युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । संयुक्त राष्ट अमेरिकाले २४ फेबु्अरी सन २०४५ मा युद्ध नगर्ने भनि सम्झौता भए पनि अहिले युद्धको हमला भइरहोको छ ।