२०८२ जेठ २१ मङ्गलबार

राशिफल

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं   :  पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङक अनुसार एक हजार ६९७ जनामा पीसीआर परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमण कम हुँदै गएको छ ।