काठमाण्डौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सबैतिरबाट एक्लिनुको करण उनी आफ्नै प्रवृत्ति रहेको आरोप लगाएका छन् ।
शनिवार पार्टीको गुल्मी जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले केपी ओली कै निरङ्कुश प्रवृत्तिका कारण दुई तिहाइ सरकारको नेतृत्वबाट उनी बाहिरिनु परेको र सबै प्रदेशबाट पनि एमाले निस्कनु परेको बताएका हुन् ।
उनले भने, ‘एउटा उखान छ नि रु ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले ।
तपाइँको प्रतिक्रीया