२०८२ असार ९ सोमबार

राशिफल

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको बताउँदै उनले पार्टी प्रवेश गरेको बताए ।

यादवलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा प्रवेश गराएका हुन्।