काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
२५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आइतबार स्वदेश फर्किएका हुन् ।
शुक्रबार नेपाल आएका उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेका थिए ।
तपाइँको प्रतिक्रीया