२०८२ असार ८ आइतबार

राशिफल

टिप्परले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु

काठमाडौं  :  बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिर्ए । ठक्कर दिइने टिप्परका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।