२०८२ असार ८ आइतबार

राशिफल

नव नियुक्त न्यायाधीश श्रेष्ठद्धारा सपथ ग्रहण

काठमाडौं :  सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएको छ ।

बुधबार सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थीतमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएको हो । कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थीति रहेको थियो ।

यसअघि मंगलबार संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेको थियो ।