२०८२ असार १ आइतबार

राशिफल

आज सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा किनबेच

बुधबार सुन चाँदीको भाउ घटेको छ।

हिजो तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सयले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।