२०८२ असार १ आइतबार

राशिफल

त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौं : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् ।

उनी लोकेश बमको स्थानमा आएका हुन् ।