काठमाण्डौं : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाललाई मलेसियाले १ सय १५ रनको लक्ष्य सुम्पिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो ।
तपाइँको प्रतिक्रीया