२०८२ जेठ २२ बुधबार

राशिफल

धुम्रपान तथा मध्यपान सेवन छोड्न नसक्दा घर बाहिर बस्नुपर्यो  : वेई जियानगुओ

काठमाडौं :  एक ६० वर्षीय व्यक्ति पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् । उनका घर परिवारले रक्सि र चुरोट छोड्न अनुरोध गरेपछि धुम्रपान तथा मध्यपान छोड्न नसकेपछिउनी विमानस्थलमा बस्दै आएका छन ।

नाम वेई जियानगुओ गरेका चिनका व्यति हुन । रक्सि चुरोट पिउनका लागि घरमा स्वतन्ता नभएपछि उनी घर फर्कन नसेको उनले सिमचारमा उल्लेख गरेका छन ।

जियानगुओ पछिल्लो १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् ।

ती व्यक्तिका अनुसार उनकी श्रीमती र परिवारका सदस्यले उनलाई घरमा बस्नु छ भने रक्सी र चुरोट छोड्नुपर्ने शर्त राखेका थिए । तर रक्सि र चुरोट छा्ड्न नसकेर नै उनी परिवारबाट टाढा बस्नुपरेको थियो ।

जियानगुओको घर विमानस्थलबाट करिब १९ किलोमिटर टाढा छ । उनले सन् २००८ देखि घर बाहिर बसोवास गर्दै आइरहेका छन ।