२०८२ असार ८ आइतबार

राशिफल

स्थानीय तह निर्वाचनका वारेमा आयोगको १७ बुँदे निर्देशन (पुर्ण पाठसहित)

काठमाडौं  :  निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ ।

महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आयोगले निर्देशन जारी गरेको हो।