२०८२ असार ७ शनिवार

राशिफल

सरकारी सम्पतिमा मज्जा लिनेलाई अब छुट छैन  :  मन्त्री आले

काठमाडौं  :  पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको  मन्त्री आलेले बताएका छन् ।

आलेले भने, ‘म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट दिने छैन ।

’ नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकको भनाइ छ ।