काठमाडौं : सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।
मण्डलले विभिन्न व्यक्तिहरुलाई म्यादीमा लगाइदिने भन्दै ठगी गरेको प्रहरीको जनाएको छ । सोही आरोप मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भैरहेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया