२०८२ असार ७ शनिवार

राशिफल

खस सभ्यताको इतिहास जुम्ला भएको केपि ओलीको दावी

काठमाडौं  : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए ।

जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले यस्तो बताएका हुन् ।

ुजुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी रहेको बताए ।

जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने समेत उनले बताएका छन् ।