काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले रोविन उथापाको ५० तथा शिवम् दुवेको विष्फोटक ४९ रनको मद्दतमा एक सय १० रन बनाएको थियो । बलिङतर्फ लखनउका अभेस खाँन,एन्ड्रयु टाई र रवी विष्णोइले र२ विकेट लिए ।
जितसँगै लखनउले २ अंक जोेडेको छ भने चेन्नई लगातार दोस्रो खेलमा पनि पराजित हुँदै अंकविहीन रहेको छ ।
तपाइँको प्रतिक्रीया