२०८२ असार ७ शनिवार

राशिफल

अझै तीन दिन मौसम सफा नहुने : मौसमविद् वासी

काठमाडौं : अझै तीन दिन मौसम सफा नहुने भएको छ ।

भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन् ।