२०८२ असार ७ शनिवार

राशिफल

युुद्ध युक्रेनमा, गरिबी जर्मनीमा

काठमाण्डौं : युक्रेनमा भएको युद्धले जर्मन नागरिकगरिब हुने चेतावनी जर्मनीका अर्थमन्त्रीले दिएका छन् । बढ्दो ऊर्जा मूल्य, इन्धनमा भएको मुद्रास्फीतिले युरोपकै ठूलो अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी रोबर्ट हाबेकले दिएका हुन् ।

‘यसको अन्त्य जर्मन समाजमा क्षति नपुु(याइकन हुने सम्भावना छैन । प्रारम्भिक तथ्याङ्कले मुद्रास्फीति मार्चमा ७।३ प्रतिशत पुुगेको देशको संघीय तथ्याङ्क कार्यालयले जनाएको छ । प्राकृतिक ग्यास र तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीति बढाएको हो । यो गत वर्षको तुलनामा झण्डै ४० प्रतिशतले बढेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्नु केही महिना अगाडि बढ्दो ऊर्जा मूल्य समस्या बनिसकेको थियो ।